newsare.net
काठमाडौं । ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न तथा बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन एमएडएमएडब्लू वृद्धिद्वारा बालकुमारी र बसुन्धरामा नयाँ विद्युतीय सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं । ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न तथा बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक विद्युतीय सवारी साधन (ईभी) सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रणनीतिक रूपमा शहरका मुख्य स्थानहरूमा सञ्चालन गरिने यी सर्भिस केन्द्रहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका ईभी गाडीहरूका लागि मात्र समर्पित हुनेछन्। नयाँ केन्द्रमा २५ […] Read more