newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१र८२ का लागि ल्याएको क्लब योजनामध्येकआईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१र८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले उक्त क्लबको लक्ष्य पूरा गरेकोमा सम्मान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त […] Read more