newsare.net
काठमाडौं । बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानुएमआरपी समस्यामा प्रधानमन्त्रीको चासो, व्यवसायीलाई नडराउन सल्लाहकार खतिवडाको आग्रह
काठमाडौं । बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानुनी प्रावधान कार्यान्वयनपछि उठेका समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। नेपाल समुद्रपार निकासी पैठारी संघद्वारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले व्यवसायीका गुनासो प्रधानमन्त्रीसम्म पुगेको […] Read more