newsare.net
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात २०८२ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति २.७२ प५० प्रतिशतले सस्तियो उपभोग्य वस्तुको मूल्य, मुद्रास्फिती २.७२ प्रतिशतमा झर्यो
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात २०८२ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झारेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा […] Read more