newsare.net
काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले रूपन्दबुटवल र भैरहवामा टोटल इनर्जिजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, ७० बढी गाडीमा सेवा
काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले रूपन्देहीको बुटवल र भैरहवामा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए । त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवास्थित ध्र्मेन्द्र मोटरसाइकल स्पेयर र्पाटसमा असार […] Read more