newsare.net
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दागभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाई : अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश नदिने तर मुद्दालाई अग्राधिकार दिने निर्णय गरेको हो । जेठ ६ गते नियुक्त भएका डा. पौडेलविरुद्ध अधिवक्ता विशाल थापाले रिट दायर गरेका थिए । […] Read more