newsare.net
काठमाडौं । मंगलबार बिहान आएको भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविबाढीले २५० मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित, प्राधिकरणले सार्वजनिक गर्याे क्षतिको विवरण
काठमाडौं । मंगलबार बिहान आएको भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा ठूला क्षति पुगेको छ । प्राधिकरणले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी पसेको छ भने त्रिशूली–३ ‘ए’ को ड्याम […] Read more