newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कासांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ। आर्थिक रूपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई शिक्षण प्रदान गरिरहेको एकेडेमीमा आयोजित कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई कापी, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिन् । बाल सारथी एकेडेमीका अध्यक्ष डा. माला […] Read more