newsare.net
काठमाडौं । खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्तिक्षगुरुङ दम्पतीलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द
काठमाडौं । खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उनीहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहेका छन् । गुरुङ दम्पतीलाई कुनै बेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरुले कुरा काटेर हैरान पार्दथे । छिरिङ भन्छिन्, ‘तत्कालीन समय समय सम्झदा नमज्जा […] Read more