newsare.net
काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको रुचि पछिल्लो समय मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतमोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतिर डाइभर्ट हुँदै इन्टरनेट सेवाग्राही, एनसेल र नेपाल टेलिकम भने पुरानै ढर्रामा
काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको रुचि पछिल्लो समय मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतिर तीव्र रूपमा सर्दै गएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले सेवा विस्तारमा जोड दिँदै भरपर्दो र तीव्र गतिको इन्टरनेट उपलब्ध गराएसँगै सेवाग्राहीहरु फिक्स्ड ब्रोडब्याण्डतिर आकर्षित भएको तथ्यांकले देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांअनुसार जेठ मसान्तस नेपालमा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या ३१ लाख ६८ हजार […] Read more