newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रमुख सडक क्षेत्रसँग जोडकाठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, मुख्य क्षेत्रको जग्गालाई प्रतिआना ५० लाख पर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रमुख सडक क्षेत्रसँग जोडिएका जग्गाको प्रतिआना मूल्य निर्धारण गरेको छ । महानगरले सार्वजनिक गरेको आर्थिक ऐनअनुसार दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, रत्नपार्क लगायतका क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा बढी, ५० लाख रुपैयाँ तोकिएको छ । सम्पत्ति करको आधार तय गर्नका लागि महानगरले विभिन्न स्थानका जग्गाको मूल्य तोकेको […] Read more