newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेनएनआईसी एशिया बैंकका ग्राहकलाई ई-स्टप नेपालको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट
काठमाडौं । एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले ई-स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । […] Read more