newsare.net
काठमाडौं । विकासशील र मध्यम आय भएका देशका वयस्क नागरिकहरूको बैंक वित्तीय संस्थामा पहुँच ऐतिहासिविकासशील देशहरूमा वित्तीय पहुँच उच्च, मोबाइल मनीमार्फत बचतमा तीव्र वृद्धि
काठमाडौं । विकासशील र मध्यम आय भएका देशका वयस्क नागरिकहरूको बैंक वित्तीय संस्थामा पहुँच ऐतिहासिक रूपमा बढेको पाइएको छ । विश्व बैंक समूहले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फिन्डेक्स २०२५’ प्रतिवेदनअनुसार वित्तीय समावेशीतामा आएको यस वृद्धिले औपचारिक बचतलाई प्रवद्र्धन गर्नुका साथै नयाँ आर्थिक अवसरहरू पनि सिर्जना गरिरहेको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा विकासशील अर्थतन्त्र भएका […] Read more