newsare.net
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेटमार्फत घोषणा रेका विभिन्न करका दरहरु आजदेआजदेखि करका दरमा परिवर्तन : केमा घट्यो, केमा बढ्यो ?
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेटमार्फत घोषणा रेका विभिन्न करका दरहरु आजदेखि लागु भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठमा सार्वजनिक गरेको बजेटमा घोषित करका व्यवस्था आजदेखि नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै कार्यन्वयनमा आएको हो । नयाँ बजेटमा सरकारले विभिन्न शीर्षकका दरसम्बन्धी व्यवस्थामा हेरफेर गरेको थियो । नयाँ व्यवस्थाअनुसार […] Read more