newsare.net
काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहसेयर बजारमा आकर्षण : एकै वर्षमा सेयर धितो कर्जा साढे ४१ अर्ब बढ्यो, कुन बैंकको कति ?
काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा क्रमिक रुपमा सुधार देखिएको छ । पछिल्लो १ वर्षमा मात्रै सेयर धितो कर्जा साढे ४१ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको जेठ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा […] Read more