newsare.net
काठमाडौँ । एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकलएनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश : मुलुकभर सेवा विस्तार, लाखौँ ग्राहकहरूसँग जोडिन सफल
काठमाडौँ । एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौँ ग्राहकहरूसँग जोडिन सफल भएको हो । बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको […] Read more