newsare.net
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्ससफ्टवारिका कलेजमा सम्पन्न भयो ‘टेक एक्स: एलिभेट २०२५’, जब फेयरमा ३० भन्दा बढी कम्पनी सहभागी
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ । असार ३२ गतेदेखि श्रावण ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो । करीब १० हजारभन्दा बढी आगन्तुकहरूको उपस्थिति, ५० […] Read more