newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलोपटक ठूलो परिमाणमा प्रसारण लाइन निर्माणका लागि निजी क्विद्युत प्राधिकरणले निजी लगानीका ४ प्रशारण लाइन निर्माण गर्दै, बुट मोडलमा ४२ अर्बको लगानी जुटाउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलोपटक ठूलो परिमाणमा प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रलाई सहभागी गराउने तयारी गरेको छ। बुट (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेलमा चारवटा उच्च भोल्टेज प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले निजी क्षेत्रसँग सहकार्य गर्न आशय पत्र माग गरेको छ। देशभरको प्रसारण संरचना बलियो बनाउन लक्ष्य राखिएको यस योजनामा निजी कम्पनीहरूको प्रतिस्पर्धात्मक […] Read more