newsare.net
काठमाडौं । गत आर्थिक वर्र्ष २०८१÷८२ मा नेपालले आयात र निर्यात व्यापार दुवैमा रेकर्ड कायम गर्याे ।यी हुन् नेपालले गत वर्ष सबैभन्दा धेरै ‘आयात र निर्यात’ गरेका १० वस्तु, वैदेशिक व्यापारमा ८० प्रतिशत हिस्सा
काठमाडौं । गत आर्थिक वर्र्ष २०८१÷८२ मा नेपालले आयात र निर्यात व्यापार दुवैमा रेकर्ड कायम गर्याे । हरेक वर्षजसो बढ्ने आयात र निर्यातको व्यापार यसवर्र्ष पनि उल्लेख्य बढ्यो । भन्सार विभागको तथ्यांकलााई आधार मान्दा गत आर्थिक वर्र्ष आयातभन्दा पनि निर्यातमा हालसम्मकै उच्च अर्थात ८१ प्रतिशतको वृद्धि देखियो । यो अवधिमा निर्यात परिमाण पनि हालसम्मकै उच्च […] Read more