newsare.net
काठमाडौं । हिमालयन मोट्रक्सले नाइमा मोबिलिटी एक्स्पोबाट मेक्सस ब्राण्डको सिंगल चार्जमा ६३० किलनेपाल भित्रियो मेक्ससको एमपीभी ‘मिफा-सेभेन’, नाइमा मोबिलिटी एक्स्पोबाट बिक्री सुरु हुने
काठमाडौं । हिमालयन मोट्रक्सले नाइमा मोबिलिटी एक्स्पोबाट मेक्सस ब्राण्डको सिंगल चार्जमा ६३० किलोमिटर रेन्ज दिने एमपीभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले लग्जरी मल्टी पर्पस भ्यान (एमपीभी) मिफा–सेभेन बिक्रीको लागि उपलब्ध गराउने भएको छ । मिफा–सेभेनमा ९० किलोवाट आवरको हाइ इनर्जी डेन्सिट भएको ब्याट्री दिएको छ । सहरी क्षेत्रमा यसको डब्लूएलटीपी रेन्ज ६३० किलोमिटर […] Read more