newsare.net
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । कोषले सञ्चसामाजिक सुरक्षा कोषमा २३ लाख श्रमिक सूचीकृत, योगदान रकम ८३ अर्ब ६५ करोड पुग्यो
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । कोषले सञ्चालन गर्दै आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उल्लेखनीय प्रगति भएको जनाएको छ । कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएको जानकारी […] Read more