newsare.net
काठमाडौं । बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखा१० ठूला बैंकको लेखापरीक्षणको जिम्मा बंगलादेशी कम्पनीलाई, ३ करोड ७१ लाख पारिश्रमिक लिने
काठमाडौं । बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायतामा बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न लाग्दा बंगलादेशी फर्मलाई छनोट गरेको हो। लेखापरीक्षण गरेबापत हाउलादार युनुस एन्ड कम्पनीले ६२ लाख ५४ हजार रुपैयाँ र २ लाख ७१ हजार अमेरिकी डलर […] Read more