newsare.net
काठमाडौं । आईपीओ आएपछि सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशआईजीनमा कमाईधन्दा बन्द हुने भएपछि नेप्सेको टीम नै पुग्यो धितोपत्र बोर्ड गुहार्न, जसरी हुन्छ कार्यविधि रोक्न माग
काठमाडौं । आईपीओ आएपछि सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) तथा नेप्सेले प्रदान गर्ने कोडका नाममा हुने कमाउधन्दा बन्द हुने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्स)का कर्मचारीहरु त्यसलाई रोक्न दौडधुपमा लागेका छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार सीडीएस एण्ड क्लियरिङले सेयर अभौतिकिकरण गर्दा प्रदान गर्ने आईजीन सम्बन्धमा कार्यविधि बनाउन लागेपछि सीडीएससीकै अध्यक्ष रहेका […] Read more