newsare.net
काठमाडौं । सारथी केबुल इन्डस्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिसारथी केबुलले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै, सिटिजन्स क्यापिटलसँग सम्झौता
काठमाडौं । सारथी केबुल इन्डस्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) व्यवस्थापनका लागि सम्झौता गरेको छ। सम्झौतापत्रमा सारथी केबुलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ भित्रै आफ्ना जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने लक्ष्य राखेको […] Read more