newsare.net
काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसिभी) ले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजबतास एमएडब्ल्यूले पायो सर्वश्रेष्ठ वितरकको उपाधि, एक बर्षमै दोब्बरले बढे ग्राहक
काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसिभी) ले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ को उपाधि प्राप्त गरेको छ। मलेसियामा साउन १ देखि ५ गतेसम्म सम्पन्न सम्मेलनमा बीएमसिभीले यो प्रतिष्ठित सम्मान हात पारेको हो। उक्त अवार्ड भोल्भो आइसरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विनोद […] Read more