newsare.net
काठमाडौं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्लनेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन
काठमाडौं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्लाजा, पुलचोकमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो अवसरमा अध्यक्ष विनु श्रेष्ठबाट अप्टिस रविलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेको हो । साधारण सभामा मञ्चका सदस्य, साझेदार, शुभेच्छुक तथा उद्यमशीलता क्षेत्रमा सक्रिय प्रमुख व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अघिल्लो कार्यकालका उपलब्धिहरूको समिक्षा गरिएको […] Read more