newsare.net
काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वकाठमाडौंसहित ठाउँ–ठाउँमा वर्षा, तराईंमा अझै परेन पानी
काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिए । उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, […] Read more