newsare.net
काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका एकै परिवारका १६ जना सम्पर्कविहीन
काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि एकाएक बेपत्ता भएका हुन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको […] Read more