newsare.net
काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहकज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालन, डिजिटल सेवा प्रवर्द्धन
काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै इन्टरबैंक टेलर क्यूआर पेमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपको प्रयोगबाट ज्योति विकास बैंकका जुनसुकै शाखामा गई नगद […] Read more