newsare.net
काठमाडौं । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस बर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आफ्रान्सको आर्थिक वृद्धिदर बढ्यो, एयरोस्पेस र अटो उद्योगको योगदान
काठमाडौं । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस बर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आर्थिक वृद्धिले गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । युरोक्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन अप्रिल र जुनको बीचमा पहिलो त्रैमासिकको ०.१ प्रतिशतको तुलनामा ०.३ प्रतिशतले वृद्धि भएको छ । यो ०.२ प्रतिशतको वृद्धिको अनुमानभन्दा केही बढी हो। संयुक्त राज्य अमेरिकाले अप्रिलमा सुरु […] Read more