newsare.net
काठमाडौं । पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान ५ बअरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध
काठमाडौं । पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन रोकिएका छन् । यस्तै बेनी–जोमसोम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । म्याग्दीस्थित […] Read more