newsare.net
काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा २६.०९ प्रतिशत बढी बचत खाता सक्रिय रहेका छन् । नेपाल राष्ट्रनेपालको जनसंख्याभन्दा बैंकमा २६ प्रतिशत बढी बचत खाता सक्रिय, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा २६.०९ प्रतिशत बढी बचत खाता सक्रिय रहेका छन् । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार ३ करोड ६६ लाख ५५ हजार बचत खाता सक्रिय रहेका छन् । नेपालको कुल जनसंख्या २ करोड ९० लाख ७२ हजार जना रहेको छ । जसअनुसार जनसंख्याभन्दा सक्रिय बचत खाताको संख्या ७५ लाख ८३ हजार […] Read more