newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएकोगभर्नर पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल, यी हुन् प्राथमिकतामा परेका बिषयहरु
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएको छ । बुधबार भएको छलफलमा मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयले प्राथमिकता पाएको छ । छलफलका क्रममा बैंकका अध्यक्षहरुले बैंकर र व्यवसायी छुट्याउन आवश्यक नभएको बताएका छन् । […] Read more