newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्आइएमई लाइफद्वारा पोखरामा ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न, अभिकर्तालाई सम्मान
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ताहरूलाई पोखरामा विशेष सम्मान गरेको छ। ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ शीर्षकमा आयोजित उक्त भव्य समारोह पोखरा ग्राण्ड होटलमा सम्पन्न भएको हो। कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, नव नियुक्त कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसर, प्रदेश प्रमुखहरू तथा […] Read more