newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तको नाफालगायतको प्रमुख सूचकहसिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तको नाफालगायतको प्रमुख सूचकहरुमा आकर्षक वद्धि भएको छ । यसअवधिमा खुद नाफा २०८.४४ प्रतिशतले बढेर ११ करोड ७४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो संस्थाले ३ करोड ८० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा यसको […] Read more