newsare.net
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांबागमती प्रदेशका मुख्यमन्त्री लामाको राजीनामा, पार्टीको निर्देशनमा पद त्याग
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामा तामाङ समुदायबाट प्रदेशको नेतृत्व गर्ने पहिलो व्यक्ति हुन्। श्रावण ९, २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेका थिए। उनले आइतबार साँझ पदत्यागको घोषणा गरेका हुन्। मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पदबाट […] Read more