newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिनेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता, स्वास्थ्य सेवा शुल्कमा विशेष छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा। लि।बीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ। सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार […] Read more