newsare.net
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी, यस्ता छन् नयाँ व्यवस्था
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी गरेको छ। नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम ४ (२) बमोजिम, मन्त्रिस्तरीय निर्णयअनुसार २०८२ साउन १६ गते उक्त नियमावली लागू गरिएको हो। नियमावलीले […] Read more