newsare.net
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपनाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने बताएका छन् । उनले आम उध्योगी व्यवसायीहरुको समस्यालाई दृष्टिगत गर्दै […] Read more