newsare.net
काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मनदक्षिण कोरियामा बढ्दै न्यूनतम पारिश्रमिक, न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७.४३ अमेरिकी डलर
काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यसबाट श्रमिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको दक्षिण कोरियाको श्रम मन्त्रालयका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मन्त्रालयका अनुसार सन् […] Read more