newsare.net
काठमाडौं । नेपालमा जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारद्वारा ‘जलवायजलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा सार्वजनिक, राय सुझाव आह्वान
काठमाडौं । नेपालमा जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारद्वारा ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ को मस्यौदा तयार गरिएको छ। सरोकारवालाको राय सुझाव संकलनका लागि उक्त मस्यौदा अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ। मन्त्रालयले मस्यौदा उपर राय तथा सुझाव २०८२ भदौ १० गतेभित्र उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। जलवायु परिवर्तनको प्रभाव […] Read more