newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यरातबाट भारतसहित ९० भन्दा बढी देशहरू‘ट्रम्पको ट्यारिफ बम’ ९० देशमा लागू, ५० प्रतिशतको ट्यारिफले भारतलाई कस्तो असर पर्छ ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यरातबाट भारतसहित ९० भन्दा बढी देशहरूमा नयाँ कर (आयात कर) लगाएका छन् । अमेरिकामा सामान ल्याउने धेरै देशका कम्पनीहरूमा यी कर लगाइएको छ । जसको बारेमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसियलमा लेखेका छन्, ‘मध्यरात भयो ! अब अर्बौं डलरको कर अमेरिकामा आउन थालेको छ ।’ के […] Read more