newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेमेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, लाभांश वितरण क्षमता कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ४८.२९ प्रतिशतले बढेर २१ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ५७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज […] Read more