newsare.net
काठमाडौं । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनका लागि ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ शुक्रबा‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित
काठमाडौं । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनका लागि ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ शुक्रबार राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए। यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सभामा विधेयकमाथि छलफल भएको थियो। छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम […] Read more