newsare.net
काठमाडौं । पछिल्ला दिनमा लगातार वर्षा भएसँगै नेपालको बिजुली निर्यात बढेको छ । नेपालले हाल करिव सासाढे ८ सय मेगावाट बिजुली भारत निर्यात हुँदै, वर्षापछि नेपाललाई निर्यातको लाभ
काठमाडौं । पछिल्ला दिनमा लगातार वर्षा भएसँगै नेपालको बिजुली निर्यात बढेको छ । नेपालले हाल करिव साढे ८ सय मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपालले हरेक दिन २० हजार ५ सय बढी मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आईरहेको छ । नेपालका धेरैजसो जलविद्युत आयोजनाहरु रन अफ […] Read more