newsare.net
काठमाडौं । नेपाली बजारमा गत शुक्रबारसम्म हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ‘आइतबारउच्चतम विन्दुबाट झर्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो
काठमाडौं । नेपाली बजारमा गत शुक्रबारसम्म हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ‘आइतबार’ भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य […] Read more