newsare.net
काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा शव जलाउने व्यक्ति र अरनेपालमै नौलो घटना : पशुपति आर्यघाटमा जलाईरहेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा शव जलाउने व्यक्ति र अर्का एक जना गरी दुई जना पक्राउ परेका छन् । जलाइराखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले ती घाटे र शव जलाउन दाउरा उपलब्ध गराउने अर्को एक जनालाई पक्राउ गरेको हो । यो घट्ना गत शुक्रबार अर्थात साउन […] Read more