newsare.net
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ । आईतबारसेयर ब्रोकर नासा सेक्यूरिटीज बन्यो नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक, वार्षिक २ करोड ३६ लाख दिने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नासा सेक्युरिटीजको लोगो रहेको नेपाली क्रिकेट टिमको जर्सी अनावरण गरिएको छ । नयाँ जर्सीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अनावरण गरेका हुन् । नासा सेक्युरिटिजले […] Read more