newsare.net
काठमाडौं । आइएमई मोटर्सले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा २ अर्ब २१ करोड रुपैयाँ बराबरको व्याआइएमई मोटर्सले ९ महिनामा गर्यो २ अर्ब २१ करोडको व्यापार, ३ अर्ब २५ करोड कर्जाका लागि रेटिङ
काठमाडौं । आइएमई मोटर्सले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा २ अर्ब २१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ। रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ ले सार्वजनिक गरेको विवरणअनुसार, कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि तीन अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ। आव २०२४ मा कम्पनीको व्यापार २ अर्ब ३४ करोड रुपैयाँ, आव २०२३ मा १ […] Read more