newsare.net
काठमाडौं । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार सम्पन्न एएफसी यू–२० महिला एसियन कपएएफसी यू–२० महिला एसियन कप छनोट : उत्तर कोरियासँग ११-० को हार
काठमाडौं । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ। साविक विजेता तथा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै सहज जित निकालेको हो। यससँगै उत्तर कोरियाले समूहका सबै […] Read more